Capo: 2 Key A
[Verse 1]
G D
Cinema धेरै हेर्ने गर्छु
C D
एक्लो जुन देख्यो कि गाउन मन लाग्ने
G D
सङ्गीत बेसी सुनेर हो कि
C D
पानी पर्यो कि भिज्न मन लाग्ने
[Chorus]
G D
भावना प्रदर्शन गर्न सक्ने
C D
साहसी म धेरै मान्छे हैन
G D
सक्किसकेको यो जिन्दगीमा
C D
-----तिमी आयौ काहाँदेखि
[Verse 2]
G D
के सही, के गलत हो?
C D
फुस्रो गणितमा यसै फसेको थिए
G D
दुई प्रतिशत पनि तल-माथि नहोस्
C D
भविष्य खै के मैले सोचेको थिए
G D C D
पुराना संसारबाट --भागेको थिए
G D C Cm
अनि, ओई साथी सोचेजस्तै भयो के तेरो जीन्दगी
[Chorus]
G D
भावना सबै लुकाइसकेको
C D
साहसी म धेरै मान्छे हैन
G D
सक्किसकेको यो जिन्दगीमा
C D
-----तिमी आयौ काहाँदेखि
[Instrumental]
G D C D
[Verse 3]
(Strum once)
G D C D
म सक्दिन, ----- संसारसित हारेको थिए
(Strum once)
G D C D
म केही हैन ---- संसारलाई विश्वास गरे
(Continue Strumming)
G D C D
आफूदेखी आफूलाई बचाउन कहाँबाट
G D C D
आफूसँग आफूलाई भेटाउन कहाँबाट
G D
सक्किसकेको यो जिन्दगीमा
C D
-----तिमी आयौ काहाँदेखि
G D
बाँकि जेजति जिन्दगी छ
C D G
मेरो भागको सारा खुशी तिम्रै निम्ती
Tags: easy guitar chords, song lyrics, Bartika Eam Rai
