[Verse 1]
G
मेरो मन मा तिम्लाइ राखिसके
G
मेरा यादहरु मा तिम्लाइ सजाइ सके
Em Am D G
जानदिउ माया तिमीलाई कसरी ?
Em Am D G
बसन मेरै अंगालोमा बेरी
[Verse 2]
G
तिम्रा बातहरु मा यो मन रमाई सक्यो
G
तिम्रो लत मलाइ हेर लागिसक्यो
Em Am D G
जानदिउ माया तिम्लाई कसरी?
Em Am D G
बाच्न सिकेछु तिम्लाई पाए पछि
[Verse 3]
C
तिम्रै मुहर हेरी
G
तिम्रै चित्र केरी
C G
तिम्रै बातहरु मा सारा संसार भुली
C D
हसाइराखुला तिमिलाइ जसो जे गरि
[Verse 4]
G
जाने नै हौ तिमि रोकु कसरी ?
G
अनन्त भावना पोखु कसरी ?
Em Am D G
बसौला माया तिम्लाई पर्खेर
Em Am D G
जाने छैन म कतै बदलेर ।
Tags: Easy chords, chords for, chords of a song, song lyrics by Samir Shrestha
